अमेरिका र क्यानडामा रहेका २ सय २१ नेपाली स्रष्टाका कविता एकै पुस्तकमा

काठमाडौँ — विश्वमा छरिएर बसेका नेपाली कवि–स्रष्टाका सिर्जनालाई संग्रहका रूपमा निकाल्ने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ कृति प्रकाशनमा ल्याएको छ । रोजीरोटी, शिक्षादीक्षा वा अन्य कारणले आप्रवासनमा पुगेका अमेरिका र क्यानडास्थित नेपालीले साहित्य सिर्जनामार्फत मातृभूमिको स्मरण गरेको यो कृतिमा २ सय २१ कविका रचना समेटिएको छ । कृतिका सम्पादक कृसु क्षेत्रीका बुझाइमा … Continue reading अमेरिका र क्यानडामा रहेका २ सय २१ नेपाली स्रष्टाका कविता एकै पुस्तकमा